स्कुल बस र अटो दुर्घटना : मत्यु हुनेको संख्या तीन पुग्यो
nagariknews.nagariknetwork.com · Mon Aug 24 11:14:50 GMT 2026

सोमबार बिहान उदयपुरमा भएको सवारी दुर्घटनामा मत्यु हुनेको संख्या तीन पुगेको छ।
सोमबार बिहान ९ः४५ बजे बेलका नगरपालिका–४ लालबजारमा को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)