नयाँ उद्योगलाई सहज हुने कानुनी प्रबन्ध मिलाइनुपर्छः सांसद अग्रवाल
gorkhapatraonline.com · Mon Aug 24 11:22:23 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुनमकुमारी अग्रवालले विशेष आर्थिक क्षेत्रबाट उद्योग बाहिरिने र नयाँ उद्योग स्थापना गरिँदा हुने आर्थिक तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उहाँले विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालन गर्न ठूलो लगानी गर्नुपर्ने भएकाले कुनै कारणले उद्योग सफल नभएमा भू-वहाल सम्झौता अन्त्य गरी सहजरुपमा बाहिरिने सक्ने कानुनी वातावरण बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)