नेपाल ‘ए’ ले होर्बट हुरिकेन्स एकेडेमीलाई दियो १५५ को लक्ष्य
annapurnapost.com · Mon Aug 24 11:23:27 GMT 2026
काठमाडौं : टप एण्ड टी-२० शृंखलाको तेस्रो खेलमा नेपाल ‘ए’ ले होर्बट हुरिकेन्स एकेडेमीलाई १५५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
अष्ट्रेलियाको डार्विनस्थित मर्रारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा १५४ रन बनाएको हो।
Read full story at source (annapurnapost.com)