गुल्मीमा भीरबाट लडेर वृद्धको मृत्यु
reportersnepal.com · Mon Aug 24 11:23:08 GMT 2026

गुल्मी, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।
कालीगण्डकी गाउँपालिका–४ भाङखर्क निवासी ६५ वर्षीय फटिकबहादुर पुनको आज भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read full story at source (reportersnepal.com)