असंलग्न आन्दोलनको ६५औँ वार्षिकोत्सव : नेपालद्वारा बहुपक्षीयता र शान्तिको आह्वान
barnanmedia.com · Wed Sep 02 04:41:21 GMT 2026

काठमाडौँ । असंलग्न राष्ट्रहरूका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूको पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा बेलग्रेडमा आयोजित उच्चस्तरीय बैठकमा नेपालले सहभागिता जनाएको छ।
परराष्ट्र मन्त्रालयका सहसचिव एवं नेपाली प्रतिनिधिमण्डलका नेता कृष्णप्रसाद ढकालले उक्त बैठकलाई सम्बोधन गरेका हुन्।
Read full story at source (barnanmedia.com)