नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने
khabarhub.com · Mon Aug 24 11:28:43 GMT 2026

काठमाडौं – नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक ज्ञानविना नै आफ्नै डिजिटल एप तथा मिनी एप निर्माण गर्न सक्ने ‘एआई बिल्डर’ सुविधा सार्वजनिक गरेको छ ।
यस नवप्रवर्तनकारी प्लेटफर्मको मुख्य उद्देश्य सामान्य प्रयोगकर्ताहरूलाई पनि आफ्ना नवीन आइडियाहरूलाई सहजै डिजिटल प्रोडक्टमा रूपान्तरण गर्न सहयोग पुर्याउनु हो ।
Read full story at source (khabarhub.com)