लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर, तस्बिरहरू
ratopati.com · Mon Aug 24 11:29:36 GMT 2026

काठमाडौँ। लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ। पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै लहान नगरपालिकाले सात वटा संरचना डोजर लगाएर भत्काएको हो।
नगरपालिकाले आइतबार डोजर चलाएपछि स्थानीय भने असन्तुष्ट छन् । सयौँ संरचना रहेको ठाउँमा आफूनिकटलाई संरक्षण गरेर सात वटामा मात्र डोजर चलाएको भन्दै स्थानीयले नगर प्रमुखमाथि पक्षपातको आरोप लगाएका छन्।
Read full story at source (ratopati.com)