‘तीन वर्षभित्र फोहोर शून्य बनाउने गरी कानुन बनाउँदै छौँ’
onlinekhabar.com · Mon Aug 24 11:26:03 GMT 2026

सरकारले फोहोर व्यवस्थापन गर्नका लागि विधेयक तयार पारिरहेको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल का अनुसार फोहोरमैला व्यवस्थापन विधेयक २०८३ संसद्मा दर्ता गर्ने प्रक्रियामा छ । काठमाडौं महानगरपालिकामा बालेन शाह निर्वाचित भएपछि लम्सालले फोहोर व्यवस्थापनमा काम गरेका थिए । मन्त्री लम्सालले विद्यावारिधि (पीएचडी)पनि फोहोर व्यवस्थापनमै गरेका छन् ।
बालेन शाह काठमाडौंको मेयर हुँदा बञ्चरेडाँडा ल्यान्डफिल साइट सुरु गरिएको थियो । तर फोहोर व्यवस्थापनको समस्या समाधान हुन सकेको छैन । २० वर्षका लागि भनेर बनाइएको बञ्चरेडाँडा ल्यान्डफिल साइट चार वर्षमै किन भरियो ? फोहोर व्यवस्थापन किन पेचिलो बन्ने गरेको छ ? समाधान गर्न सरकारले के गरिरहेको छ ?
Read full story at source (onlinekhabar.com)