भन्सार छलीका सामग्रीसहित चिनियाँ नागरिक पक्राउ
lokaantar.com

भन्सार छलीका विभिन्न सामानसहित एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चीनको ग्वाङडोङका चेन जुसाङ छन् । चाइन इस्टन एयरलाइन्सको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका जुसाङबाट प्रहरीले मोबाइल, ल्यापटपसँगै ल्यापटपका पाटपुर्जा र सुर्तीजन्य पदार्थ ल्याएका थिए ।
Read full story at source (lokaantar.com)