भन्सार छलीको सामानसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ पक्राउ
nepalnews.com · Mon Aug 24 11:31:49 GMT 2026

काठमाडौं । प्रहरीले भन्सार छलेको ठूलो परिमाणको सामानसहित चिनियाँ नागरिक पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीन ग्वाङडोङका २९ वर्षीय चेङ जुङसाङ रहेका छन्।
चाइना एयरलाइन्सको जहाजबाट नेपाल आएका उनलाई प्रहरीले ६ भदौमा पक्राउ गरेको हो। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेका अनुसार भन्सार बिन्दुबाहिर निस्किएका उनको साथबाट ७२ लाख २५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ।
Read full story at source (nepalnews.com)