हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल
khabarhub.com · Mon Aug 24 11:33:33 GMT 2026

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदी मङ्गलबार इरान भ्रमणमा जाने भएका छन्।
भ्रमणका क्रममा उनले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग जलमार्गको सुरक्षा, द्विपक्षीय सम्बन्ध तथा क्षेत्रीय विषयमा छलफल गर्नेछन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भ्रमणले हर्मुजका दुई तटीय राष्ट्रबीच जारी राजनीतिक परामर्शलाई अघि बढाउने बताए।
Read full story at source (khabarhub.com)