लगानी बोर्डको सीईओ नियुक्त भएको १९ दिनपछि याङ्कीले पद सम्हालिन्
nepalpress.com · Mon Aug 24 11:31:42 GMT 2026

काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा याङ्की उक्यावलाई नियुक्त गरेको १९ दिनपछि आज भदभर सम्हालेकी छिन् ।
मन्त्रिपरिषद्को गत साउन २० गतेको बैठकले याङ्कीलाई सिइओ नियुक्त गरेको थियो । लगानी बोर्डकी प्रवक्ता सुनिता नेपालका अनुसार सिइओ याङ्कीले आज पदभार समालेकी हुन् । उनले पदभार समालेपछि आज ब्रिफिङ पनि भएको छ ।
Read full story at source (nepalpress.com)