गुल्मीमा भीरबाट लडेर वृद्धको मृत्यु
ratopati.com · Mon Aug 24 11:39:08 GMT 2026

गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ।
कालीगण्डकी गाउँपालिका–४ भाङखर्क निवासी ६५ वर्षीय फटिकबहादुर पुनको आज भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read full story at source (ratopati.com)