प्रहरीको खोजीमा रहेका गाउँपालिका अध्यक्ष आफै पुगे प्रहरी कार्यालय
setopati.com · Mon Aug 24 11:39:40 GMT 2026

जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव सोमबार जिल्ला प्रहरी कार्यालयमा हाजिर हुन पुगेका छन्।
यादवविरूद्ध पोखरी निर्माणका क्रममा सरकारी लिखत किर्ते गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो।
Read full story at source (setopati.com)