नेपाल र ब्राजिलबीच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रहिआएको छ : परराष्ट्रमन्त्री खनाल
nepalnews.com · Mon Aug 24 11:41:22 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र ब्राजिलबीचको द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ गर्दै पर्यटन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिएका छन्।
नेपालका लागि ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्सले सोमबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा मन्त्री खनालले नेपालका लागि ब्राजिलको राजदूतमा नियुक्त भएकोमा लिन्सलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
Read full story at source (nepalnews.com)