गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु
barnanmedia.com · Mon Aug 24 11:50:32 GMT 2026

गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।
कालीगण्डकी गाउँपालिका–४ भाङखर्क निवासी ६५ वर्षीय फटिकबहादुर पुनको आज भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)