भ्याक्सिन लगाएका र पिसिआर रिर्पोट नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था नगर्न परिसंघको जोड
arthadabali.com · Fri Sep 17 01:08:14 GMT 2021
काठमाडौँ / नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएको छ ।
परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै यसका लागि खोपको पूर्ण मात्रा लगाएका र पिसिआर नेगेटिभ रिपोर्ट भएका व्यक्तिहरुलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न जोड दिएको हो ।
Read full story at source (arthadabali.com)