काठमाडौँका निजी होस्टेलमा २४सै घण्टा वार्डन र सुरक्षाकर्मी अनिवार्य, पालना नगरे कानुनी कारबाही हुने
barnanmedia.com · Mon Aug 24 10:11:55 GMT 2026

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीभित्र सञ्चालित निजी होस्टेलहरूको सुरक्षा व्यवस्था कडा पार्दै सबै सञ्चालकहरूका लागि नयाँ निर्देशन जारी गरेको छ। शुक्रबार सूचना जारी गर्दै प्रशासनले होस्टेलहरूमा २४सै घण्टा जिम्मेवार वार्डन र निजी सुरक्षाकर्मी अनिवार्य रूपमा खटाउन आदेश दिएको छ।
होस्टेलभित्र विद्यार्थीहरूबीच हुने आपसी झडप, लागुऔषधको दुर्व्यवहार र सुरक्षामा देखिने गम्भीर कमजोरीका घटनाहरूलाई नियन्त्रण गर्न यो कदम चालिएको प्रशासनले स्पष्ट पारेको छ।
Read full story at source (barnanmedia.com)