अमेरिकी गायिका जेसिका लीन काठमाडौंमा
baahrakhari.com · Mon Aug 24 12:02:55 GMT 2026

काठमाडौं । अमेरिकी ‘कन्ट्री’ विधाकी प्रख्यात गायिका तथा गीतकार जेसिका लीन काठमाडौं आएकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासको निमन्त्रणामा उनी नेपाल आएकी हुन् ।
अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा प्रायोजित ‘आट्र्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आएकी हुन् ।
Read full story at source (baahrakhari.com)