भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
baahrakhari.com · Mon Aug 24 12:02:18 GMT 2026

काठमाडौं । त्रिभुवन विमानस्थलबाट ठूलो मात्रामा मोबाइल फोन, ल्यापटपसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षाको टोलीले चिनिया नागरिक २९ वर्षीय चेन जुङसेनदाईलाई पक्राउ गरेको हो । ग्वान्जावबाट चाइना इस्टर्न एयरलाइन्सको उडानबाट काठमाडौं आएका चेनले आइफोन तथा विभिन्न मोबाइल फोनका पाटपुर्जा र सुर्तीजन्य पदार्थसमेत बरामद गरेको छ ।
Read full story at source (baahrakhari.com)