पोल्ट्री फार्मबाट बिचौलिया हटाऊ, किसानलाई राहत देऊ (भिडियो)
nagariknews.nagariknetwork.com · Mon Aug 24 12:00:41 GMT 2026

पोल्ट्री व्यवसायमा संलग्न किसानहरूले बजारमा बिचौलियाको अत्यधिक चलखेल, मूल्य निर्धारणमा हुने असमानता र अवैध रूपमा कुखुरा तथा मासु आयात हुने क्रमले आफूहरू निरन्तर मर्कामा परेको गुनासो गरेका छन्।
आफ्नै लगानी, श्रम र जोखिममा कुखुरापालन गर्दै आएका किसानले उत्पादनको उचित मूल्य नपाउँदा व्यवसायबाटै विस्थापित हुने अवस्था आएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)