आधुनिक प्रशासनमा प्रविधिसँगै नैतिकता र इमान्दारी आवश्यक : राष्ट्रपति पौडेल
barnanmedia.com · Mon Aug 24 11:59:12 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रशासन र व्यवस्थापनका लागि प्रविधि मात्र पर्याप्त नहुने भन्दै नैतिकता, आचरण र इमान्दारी अपरिहार्य रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौँमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान’ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शासन र विश्वव्यापीकरणका कारण प्रविधिको विकास तथा परिवर्तनको गति तीव्र भएको बताउनुभयो ।
Read full story at source (barnanmedia.com)