बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ
nagariknews.nagariknetwork.com · Wed Jul 01 15:23:55 GMT 2026

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रुखको फेदमा बाँधेर चार बालबालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)