कोशीका मुख्यमन्त्री कार्कीले पाए ५७ मत, राप्रपा र जसपा नेपाल अनुपस्थित
nepalviews.com · Mon Aug 24 12:11:17 GMT 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेशसभामा सोमबार भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यले उनको पक्षमा मतदान गरेका थिए ।
Read full story at source (nepalviews.com)