पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालमा भर्ना
reportersnepal.com · Mon Aug 24 12:11:50 GMT 2026

काठमाडौं । पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि ९८ वर्षीया शाहलाई आइतबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालका सूचना अधिकारी विमल बोगटीका अनुसार, उनलाई फ्लुका कारण अस्पताल ल्याइएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
Read full story at source (reportersnepal.com)