पोखराका महिला पर्यटन व्यवसायीको तीज खर्च प्रधानमन्त्री राहत कोषमा जम्मा
setopati.com · Wed Sep 02 04:58:08 GMT 2026

पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले तीजको दर खान सदस्यहरूबाट उठाएको रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको छ।
भोटेकोशी बाढीबाट प्रभावितलाई राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले दर खान उठाइएको १ लाख २१ हजार १०१ रुपैयाँ कोषमा जम्मा गरिएको ओटेफकी अध्यक्ष ममता न्यौपानेले बताइन्।
Read full story at source (setopati.com)