प्राकृतिक विपत्तिका कारण काठमाडौँ महानगरले प्रधानाध्यापक पदको आवेदन म्याद थप्यो
himalpress.com · Wed Sep 02 04:57:00 GMT 2026

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक पदका लागि दरखास्त दिने म्याद थप गरेको छ।
पछिल्लो समय आएको प्राकृतिक विपत्तिका कारण सडक सञ्जाल र जनजीवन प्रभावित भएकाले आवेदन दिने समय भदौ २३ गतेसम्म कायम गरिएको हो।
Read full story at source (himalpress.com)