टाउकोको छालाबाट किन दुर्गन्ध आउँछ ?
khabarhub.com · Mon Aug 24 12:18:28 GMT 2026

काठमाडौं – जब कपालबाट नराम्रो गन्ध आउँछ, तब हामी त्यसलाई धुन्छौँ । तर पनि गन्ध कायमै रहन्छ ? यस्तो हुनुको कारण सधैँ कपाल राम्ररी सफा नगर्नु वा त्यसमा फोहोर रहनु नै हुन्छ भन्ने छैन ।
कपालबाट गन्ध आउनुका पछाडि चाया वा अत्यधिक पसिना आउने जस्ता विभिन्न कारणहरू हुन सक्छन् ।
Read full story at source (khabarhub.com)