फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ जना पुग्यो, १७ अझै बेपत्ता
nepalnews.com · Wed Jun 10 05:48:19 GMT 2026
फिलिपिन्स। फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार जनाएको छ।
एनडीआरआरएमसीका अनुसार अझै १७ जना बेपत्ता रहेका छन् भने ४८७ घाइते भएका छन्।
Read full story at source (nepalnews.com)