राष्ट्रिय परिचयपत्र लिंक नभएकाले मोबाइल बैंकिङ २४ घण्टाभित्र बन्द भन्दै ठगी
clickmandu.com · Mon Aug 24 12:17:00 GMT 2026

काठमाडौं । पछिल्लो समय राष्ट्रिय परिचयपत्र लिंक नगरेको बहानामा सर्वसाधारणको मोबाइल बैंकिङ सेवा बन्द हुने भन्दै म्यासेज पठाएर ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले एक विशेष सूचना जारी गर्दै यस्ता भ्रामक म्यासेज र शंकास्पद लिंकहरूबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको हो।
Read full story at source (clickmandu.com)