लगानी बोर्डमा जनशक्ति र बजेटको चरम अभाव, ५३ आयोजना विभिन्न चरणमा
bishowkhabar.com · Mon Aug 24 12:20:18 GMT 2026

काठमाडौं– लगानी बोर्डका सहसचिव नवीनराज सिंहले बोर्डमा आवश्यक जनशक्ति र बजेटको चरम अभाव रहेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले आयोजना अध्ययन तथा विकासको जिम्मेवारी बढ्दै गए पनि त्यसअनुसार जनशक्ति र बजेट नहुँदा काम गर्न कठिनाइ भइरहेको जानकारी दिए ।
Read full story at source (bishowkhabar.com)