काँग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको बैठक १ बजे बस्ने
nepallive.com · Wed Jun 10 05:48:00 GMT 2026
काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
यसअघि बिहान ११ बजे बैठक बस्ने भनिएकोमा समय परिवर्तन भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।
Read full story at source (nepallive.com)