शीतभण्डार : चार वर्षसम्म अपूरो
ratopati.com · Mon Aug 24 12:23:25 GMT 2026

काभ्रे । बनेपा नगरपालिका–८ मा निर्माण थालिएको शीतभण्डार (कोल्ड स्टोर) चार वर्षसम्म अपूरो रहेको छ।
रकमको अभाव, जेनजी आन्दोलन लगायतका कारणले चार वर्ष बितिसक्दा पनि निर्माण अपूरो भएको हो। सङ्घीय सरकारको रु २४ करोड विशेष अनुदानमा निर्माण हुन लागेको उक्त शीतभण्डारको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनेपा नगरपालिकाले तयार पारेको थियो।
Read full story at source (ratopati.com)