मलेसियाको सूचीमा परेका २५ म्यानपावरले नाम हटाउने
canadanepal.com · Mon Aug 24 12:21:59 GMT 2026

काठमाडौं - मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत नेपालका २५ म्यानपावर कम्पनीले उक्त प्रणालीबाट आफ्नो नाम हटाउने भएका छन्।
युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलपछि एफडब्लूसीएमएसबाट २५ वटै म्यानपावर कम्पनीको नाम तत्काल हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरिबहादुर डाँगीले जानकारी दिए।
Read full story at source (canadanepal.com)