कृष्ण विभूतिको ‘मन्द मुस्कान’ उपन्यास विमोचन
lokaantar.com

लेखक कृष्ण विभूतिको उपन्यास ‘मन्द मुस्कान’ विमोचन गरिएको छ ।
रतनपुर–चितवन मिलन समाजले सोमबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका पूर्वअध्यक्ष इन्द्रप्रसाद रेग्मी, आयोजक संस्थाका अध्यक्ष विनोदकान्त ढकाललगायतले संयुक्त रूपमा उपन्यास विमोचन गरेका हुन् ।
Read full story at source (lokaantar.com)