मलेसियाको ‘एफडब्लूसीएमएस’ प्रणालीबाट सूचीकृत २५ म्यानपावर बाहिरिने
ratopati.com · Mon Aug 24 12:37:18 GMT 2026

काठमाडौँ। मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत भएका नेपालका २५ म्यानपावर कम्पनीहरूले उक्त प्रणालीबाट बाहिरिने भएका छन्।
सोमबार युवा श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा ती २५ वटै म्यानपावरले नाम तत्काल हटाउन लिखित पत्र पठाउने प्रतिबद्धता जनाएका छन्।
Read full story at source (ratopati.com)