लगानी बोर्डको सीईओ याङ्कीले सम्हालिन कार्यभार
ratopati.com · Mon Aug 24 12:45:17 GMT 2026

काठमाडौँ। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) याङ्की उक्याबले कार्यभार सम्हालेकी छिन्। सरकारले नियुक्त गरेको १९ दिनपछि याङ्कीले सोमबार पदभार सम्हालेकी हुन्।
मन्त्रिपरिषद्को गत साउन २० गतेको बैठकले याङ्कीलाई सिइओ नियुक्त गरेको थियो । लगानी बोर्डकी प्रवक्ता सुनिता नेपालले सीईओ याङ्कीले आज पदभार समालेको जानकारी दिइन्।
Read full story at source (ratopati.com)