बालिका बलात्कार र हत्या प्रकरणः संवेदनशील भिडियो सार्वजनिक गरेको आरोपमा हवल्दार पक्राउ
corporatenepal.com · Mon Aug 24 12:41:52 GMT 2026

रौतहट । बाराको जितपुर सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार र हत्या घटनाको अनुसन्धान झन् जटिल र संवेदनशील बन्दै गएको छ ।
घटनाको अनुसन्धानका क्रममा लिइएको संवेदनशील बयानको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि बारा प्रहरीले आफ्नै मातहतका एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ ।
Read full story at source (corporatenepal.com)