कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
प्रदेशसभामा सोमबार भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो। नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका प्रदेशसभा सदस्यहरूले उनको पक्षमा मतदान गरेका थिए। कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिष्ट पार्टीका १७ जना प्रदेशसभा सदस्य रहेका छन् र दुवै दलका सबै सदस्यले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेका हुन्।
Read full story at source (hamrakura.com)