कांग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने
annapurnapost.com · Mon Aug 24 12:51:05 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजना गर्दे सम्मेलनसँगै ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी समेत गरिने जानकारी दिइएको हो। महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा मुलुकको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
Read full story at source (annapurnapost.com)