‘टिभेट’लाई उत्पादन र रोजगारीसँग जोडियोस्
corporatenepal.com · Mon Aug 24 12:52:08 GMT 2026

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट)लाई सीप, उत्पादन र रोजगारीसँग जोड्ने गरी ऐन निर्माण गर्नुपर्नेमा विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को समन्वयमा सोमबार आयोजित राष्ट्रिय टिभेट नीति संवादमा सहभागी वक्ताहरूले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न ‘टिभेट’ शिक्षालाई व्यवहारिक र उत्पादनमुखी बनाउनुपर्ने बताए ।
Read full story at source (corporatenepal.com)