नाडा अटो शो २०२६’ को तयारी पूरा, दुई स्थानमा पार्किङको व्यवस्था
nepallive.com · Mon Aug 24 12:57:00 GMT 2026
काठमाडौं– भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)ले सोमबार पत्रकार सम्मेलन गरी प्रदर्शनीको तयारी पूरा भएको जानकारी दिएको हो।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार सोमबारसम्म २१५ भन्दा बढी स्टल तयार भइसकेका छन्। पत्रकारलाई प्रदर्शनीस्थलको अवलोकन गराउँदै अध्यक्ष उप्रेतीले विगतका वर्षको तुलनामा यसपटक स्टलहरू थप फराकिलो र व्यवस्थित बनाइएको दाबी गरे।
Read full story at source (nepallive.com)