घुस काण्डमा प्रहरी निरीक्षकमाथि अनुसन्धान
annapurnapost.com · Sun Jan 03 23:41:00 UTC 2021
काठमाडौं : सवारी ज्यान मुद्दाको केस मिलाइदिने भन्दै १५ हजार रुपैयाँ घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मा काठमाडौं परिसरमा तानिएका छन् ।
मंसिर २६ गते साँझ चन्द्रागिरि नगरपालिका–१५, ढुंगेअड्डामा प्रदेश २–०३–००१–ख १४२० नम्बरको गाडीको ठक्करबाट ३ जनाको ज्यान गएको घटनामा ६ वटा अन्य सवारीमा क्षति पुगेको थियो ।
Read full story at source (annapurnapost.com)