राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची
barnanmedia.com · Fri Jul 10 08:03:51 GMT 2026

काठमाडौँ,२६असारः राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिावलयले जारी गरेको कार्यसूचीअनुसार बैठकमा कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिनुहुने छ ।
यसैगरी महिला,बालबालिका,लैगिङ्क तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने कार्यसूची छ ।
Read full story at source (barnanmedia.com)