आफ्नै दलभित्र अविश्वास राखेर कार्कीले लिए विश्वासको मत !
ratopati.com · Mon Aug 24 13:01:36 GMT 2026

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरे । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो ।
तर, अंकगणितमा मुख्यमन्त्रीले विश्वासको मत पाए पनि आफ्नै दल नेकपा एमालेभित्र चुलिएको चरम असन्तुष्टिका कारण उनको आगामी यात्रा सहज नहुने संकेत देखिएको छ ।
Read full story at source (ratopati.com)