टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ को पहिलो जित, होबार्टलाई ३९ रनले हरायो
kendrabindu.com · Mon Aug 24 13:03:43 GMT 2026
काठमाडौँ । अस्ट्रेलियमा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले पहिलो जित निकालेको छ। पहिलो जित दर्ता गर्नेक्रममा नेपालले आइतबार होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले हरायो ।
होबार्टको हार यात्रा भने जारी छ । नेपालले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको होबार्ट १८.३ ओभरमा ११५ रनमै अलआउट भयो । उसका लागि नितेश स्यामुअलले सर्वाधिक ३७ रन जोडे ।
Read full story at source (kendrabindu.com)