पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
canadanepal.com · Mon Aug 24 13:02:34 GMT 2026

गण्डकी - वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई सेवा सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।
जोमसोम विमानस्थलका अनुसार सोमबार निजी वायुसेवा कम्पनी समिट एयरले पोखराबाट जोमसोमका लागि तीनवटा उडान गरेको छ। प्रतिकूल मौसम र कम दृश्यताका कारण वर्षायाममा नियमित उडान प्रभावित हुँदै आएको हो।
Read full story at source (canadanepal.com)