गणेश नेपालीको मृत्युपछि संसदमा आशिका तामाङले के भनिन् ?
shilapatra.com · Fri Jul 10 08:19:00 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले राइड शेयरिङमा आबद्ध युवाहरूको समस्यामा राज्य गम्भीर हुनुपर्ने बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राइड शेयरिङमा आबद्ध हुने सवारीलाई छुट्टै पहिचान दिन पनि माग गरिन् ।
Read full story at source (shilapatra.com)