गणेश नेपाली मृत्यु प्रकरण : रवि–बालेनको ढोङ छरपस्ट, सत्ताबाहिर स्टन्ट, सत्तामा हुँदा मुखमा ताल्चा
bishowkhabar.com · Fri Jul 10 08:22:05 GMT 2026

काठमाडौं– त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि सत्ता पक्षको मौनतामाथि प्रश्न उठेको छ ।
नगर प्रहरीले मोटरसाइकलमा ह्विललक लगाई जरिवाना गरेपछि राहदानी विभाग अगाडि उनले आफ्नै शरीरमा आगो लगाएका थिए ।
Read full story at source (bishowkhabar.com)