टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित
nepallive.com · Mon Aug 24 13:09:33 GMT 2026
काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिज २०२६ मा नेपाल ‘ए’ले पहिलो जित निकालेको छ। नेपाल ‘ए’ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा जितको खाता खोलेको हो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको होबार्ट हुरिकेन्स एकेडेमी नेपाली बलरसामु टिक्न नसक्दा १८.३ ओभरमा ११५ रनमै अलआउट भयो।
Read full story at source (nepallive.com)